Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

अर्थ प्लस
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, बैशाख ११ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० सय रुपैयाँले बढेर १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको मूल्य तोलाको १९ सय ६५ रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार