Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

अर्थ प्लस
अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

काठमाडौं, वैशाख १९ । अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका छन्।

लामो समयदेखि नेपालका पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई युरो ६ बनाउने कुरा उठ्दै आएको थियो । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुने भएको छ ।

सम्बन्धित समाचार