Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

मातृभूमि लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

मातृभूमि लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ प्लस
मातृभूमि लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं, वैशाख १९ । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा क्यापिटलले गर्नेछ । साविक किसान र जाल्पा सामुदायिक लघुवित्त मर्ज भएर मातृभूमि लघुवित्तको नामबाट कारोबार सुरु भएको हो ।

सम्बन्धित समाचार