Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

१०० प्रतिशत हकप्रद शेयर जारीको लागि तेह्रथुम पावरले तोक्यो बुक कलोज मिति

१०० प्रतिशत हकप्रद शेयर जारीको लागि तेह्रथुम पावरले तोक्यो बुक कलोज मिति

अर्थ प्लस
१०० प्रतिशत हकप्रद शेयर जारीको लागि तेह्रथुम पावरले तोक्यो बुक कलोज मिति

काठमाडौँ, वैशाख २३ । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्दैछ ।

सोही प्रयोजनार्थ कम्पनीले जेठ ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । जेठ ४ गतेसम्म कायम रहने शेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

 

सम्बन्धित समाचार