Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्दै बुटवल पावर

न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्दै बुटवल पावर

अर्थ प्लस
न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्दै बुटवल पावर

काठमाडौँ , वैशाख २४ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

 कम्पनीले आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावरको कुल १ करोड ७ लाख ५१ हजार ४५३ कित्तामध्ये ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो ।  

सम्बन्धित समाचार