Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

मन्त्रिपरिषदको बैठक आज बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने

मन्त्रिपरिषदको बैठक आज बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने

अर्थ प्लस
मन्त्रिपरिषदको बैठक आज बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने

काठमाडौं, वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषदको बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।  

आजको बैठकमा गभर्नर नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । यसका साथै भारत–पाकिस्तान तनाव, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।

सम्बन्धित समाचार