Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

गभर्नर नियुक्तिमा हलो अड्किरहेको बेला देउवासँग छलफल लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

गभर्नर नियुक्तिमा हलो अड्किरहेको बेला देउवासँग छलफल लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

अर्थ प्लस
गभर्नर नियुक्तिमा हलो अड्किरहेको बेला देउवासँग छलफल लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, वैशाख २५ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवाबीच छलफल भएको हो।

छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

सम्बन्धित समाचार