Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

तीन घण्टा मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन, केही विदेश भ्रमणहरू स्वीकृत

तीन घण्टा मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन, केही विदेश भ्रमणहरू स्वीकृत

अर्थ प्लस
तीन घण्टा मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन, केही विदेश भ्रमणहरू स्वीकृत

काठमाडौं, वैशाख २६ । मन्त्रिपरिषद् बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए ।

उनका अनुसार  बैठकले केही विदेश भ्रमणहरू स्वीकृत गरेको छ । त्यसबाहेक अन्य सामान्य निर्णयहरू गरेको छ ।

सम्बन्धित समाचार