Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुन प्रतितोला १४ सयले घट्दा, कतिले बढ्यो चाँदीको मूल्य ?

सुन प्रतितोला १४ सयले घट्दा, कतिले बढ्यो चाँदीको मूल्य ?

अर्थ प्लस
सुन प्रतितोला १४ सयले घट्दा, कतिले बढ्यो चाँदीको मूल्य ?

काठमाडौं, वैशाख २६ । आज बजारमा सुनको मुल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मुल्य प्रतितोलामा १४ सय रुपैयाँले घटेको छ । 

 आज छापावाल सुन प्रतितोलामा १ लाख ९० हजार ८ सय रुपैयाँ कायम भएको छ भने  अघिल्लो दिन प्रतितोला छापावाल सुन १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार