Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रिन्टिङ मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

प्रिन्टिङ मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

अर्थ प्लस
प्रिन्टिङ मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

काठमाडौं, वैशाख २८ । प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द गरिएको छ ।

यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् यही वैशाख २५ देखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको जनाएको छ । अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार