Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज सुनको मूल्यमा भारी गिरावट, चाँदी प्रतितोला कति ?

आज सुनको मूल्यमा भारी गिरावट, चाँदी प्रतितोला कति ?

अर्थ प्लस
आज सुनको मूल्यमा भारी गिरावट, चाँदी प्रतितोला कति ?

काठमाडौं, वैशाख २९ । आज सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छआज सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति
। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ । 

व्यवसायी महासंघको  अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो भने आज ३ हजार ७ सय रुपैयाँ गिरावट आएको छ । 

साथै, चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यससँगै आइतबार १९ सय ७० कायम भएको चाँदीको मूल्य सोमबार प्रतितोला १९ सय ६० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार