Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

अर्थ प्लस
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

३१ बैशाख २०८२, बुधबार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ९ सय ६० रपैयाँमा कारोबार मूल्य निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार