Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

अर्थ प्लस
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौं, जेठ २ । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।

सम्बन्धित समाचार