Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

अर्थ प्लस
रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं, जेठ ४ । प्रहरीले रसुवाबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सुन बरामद गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसबारे विस्तृत जानकारी पछि गराइने प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार