Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

अर्थ प्लस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ९५ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ०७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४६ पैसा पर्नेछ । 

त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ । 

यसैगरी, युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ९५ पैसा र बिक्री दर ४३१ रुपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ ०७ पैसा र बिक्रीमा ३५२ रुपैइाँ ६६ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.jpg

सम्बन्धित समाचार