Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई सोधे स्पष्टीकरण

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई सोधे स्पष्टीकरण

अर्थ प्लस
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई सोधे स्पष्टीकरण

काठमाडौँ, जेठ ६ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे स्पष्टीकरणमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् ।

महानगर स्रोतका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । गुरागाईं हिजो सोधेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले बतायो ।

केहीदिन अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि छ ।

सम्बन्धित समाचार