Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यस्तो छ रवि लामिछाने सम्बन्धी सर्वोच्चको फैसला

यस्तो छ रवि लामिछाने सम्बन्धी सर्वोच्चको फैसला

अर्थ प्लस
यस्तो छ रवि लामिछाने सम्बन्धी सर्वोच्चको फैसला

काठमाडौँ, जेठ ९ । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गर्दै उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलाशले यस्तो आदेश सदर गरेको हो ।

प्रतिवादीको जिकिर विश्वस्त नदेखिएको उल्लेख गर्दै आदेशमा भनिएको छ, “उच्च अदालत तुलसीपुर, बुटवल इजलाशबाट आदेश गर्ने माननीय न्यायाधीशहरु उपर सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकाले सो तर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ ।”

 

सम्बन्धित समाचार