Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछाने थुनामा राख्न भनिएको आदेश

सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछाने थुनामा राख्न भनिएको आदेश

अर्थ प्लस
सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछाने थुनामा राख्न भनिएको आदेश

काठमाडौं, जेठ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।

शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । 

adeshh-1748164778.jpg

सम्बन्धित समाचार