Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

काठमाडौं महानगरका प्रमुख बालेनलाई हटाएर उपप्रमुख सुनितालाई दिइयो जिम्मेवारी

काठमाडौं महानगरका प्रमुख बालेनलाई हटाएर उपप्रमुख सुनितालाई दिइयो जिम्मेवारी

अर्थ प्लस
काठमाडौं महानगरका प्रमुख बालेनलाई हटाएर उपप्रमुख सुनितालाई दिइयो जिम्मेवारी

काठमाडौं, जेठ १२ । सरकारले गणतन्त्र दिवस मूल समारोह समितिको जिम्मेवारीबाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई हटाएको छ।

बालेनको ठाउँमा महानगरका उपप्रमुख सुनिता डंगोललाई जिम्मेवारी दिइएको छ। 

मूल समारोह समिति गठनको बैठकका क्रममा बालेन नपुगेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नामका लागि नाम नराख्नका लागि निर्देशन दिएका थिए। 

सोही अनुसार समितिमा बालेनलाई नराखिएको नामावली गृहसचिव गोकर्णमणि दुवाडी तयार पारेका छन्।

जबकि मूल समारोह समितिमा काठमाडौं महानगरपालिकाका प्रमुखसहित विभिन्न उपसमितिमा महानगरका प्रतिनिधि सदस्य रहने व्यवस्था छ।

सम्बन्धित समाचार