Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध रिटको पेसी आज

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध रिटको पेसी आज

अर्थ प्लस
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध रिटको पेसी आज

बुधवार, जेठ १४ २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ ।

अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए ।

रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।

सम्बन्धित समाचार