Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ प्लस
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, जेठ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । 

नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको जानकारी दिएको छ । 

त्यसैगरी हवाई इन्धन चाही मुल्य ३ रुपैयाँले घटेर आएको निगमले जानकारी दिएको छ ।  

पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु  आजै राति १२ बजेदेखि लागू हुने निगमले  जानकारी दिएको हो ।

सम्बन्धित समाचार