Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

काठमाडौंमा थपिए तीन निषेधित क्षेत्र

काठमाडौंमा थपिए तीन निषेधित क्षेत्र

अर्थ प्लस
काठमाडौंमा थपिए तीन निषेधित क्षेत्र

काठमाडौं, जेठ १८ । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले निषेधित क्षेत्र पनि थपिरहेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्र निषेधित क्षेत्रमा परेका छन् । बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।

cdo-2.jpg

सम्बन्धित समाचार