Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अफलाइन बार्गेनिङ गर्ने पठाओ र इनड्राइभका १०२ चालक कारबाहीमा

अफलाइन बार्गेनिङ गर्ने पठाओ र इनड्राइभका १०२ चालक कारबाहीमा

अर्थ प्लस
अफलाइन बार्गेनिङ गर्ने पठाओ र इनड्राइभका १०२ चालक कारबाहीमा

काठमाडौं, जेठ १९ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ ।

यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले बताएकाे छ ।

धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ । ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको छ ।

सम्बन्धित समाचार