Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

२०८२ जेठ २२ गते

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सम्बन्धित समाचार