Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
कर्पोरेट

उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

अर्थ प्लस
उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

काठमाडौं, २३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई मनोनित गरेका हुन् ।

आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराए । यसअघि आचार्यले महासंघमा रोजगारदाता परिषद्को उप सभापति एवम् उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालेका छन् ।

सम्बन्धित समाचार