Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ

पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ

अर्थ प्लस
पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ

काठमाडौँ, जेठ २९ । नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो ।

‘कलमजिवी (पत्रकार) नारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ,’ लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुपन्डोलको नटराज ट्राभल्सबाट नियन्त्रणमा लिएको छ ।’

यसअघि बिहान पत्रकार अर्यालले कुराकानीमा आफूलाई खोज्दै सादा पोशाकका प्रहरी कुपण्डोलस्थित निवासमा पुगेका बताएका थिए ।

सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका थिए ।

सम्बन्धित समाचार