Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

निरन्तर सुनको मूल्यमा वृद्धि, आज प्रतितोला कति ?

निरन्तर सुनको मूल्यमा वृद्धि, आज प्रतितोला कति ?

अर्थ प्लस
निरन्तर सुनको मूल्यमा वृद्धि, आज प्रतितोला कति ?

काठमाडौँ, जेठ ३० । गत मंगलबारदेखि बजारमा सुनको मूल्य निरन्तर वृद्धि भएको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ४२०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला सुनको मुल्य १ लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी २१६५ मा कारोबार भइरहेको छ । 

साथै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 

सम्बन्धित समाचार