Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आइएमई लिमिटेडले नसोचेको सफलता पायो : चन्द्र ढकाल

आइएमई लिमिटेडले नसोचेको सफलता पायो : चन्द्र ढकाल

अर्थ प्लस
आइएमई लिमिटेडले नसोचेको सफलता पायो : चन्द्र ढकाल

काठमाडौं, जेठ ३० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सीमित नराखेर अन्य विभिन्न क्षेत्रहरूमा पनि प्राथमिकता दिइएको बताएका छन् । 

आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आइएमई लिमिटेडको यो सम्भावना होला भनेर सुरुवाती चरणमा कसैले पनि नसोचेको भन्दै अहिले लोकप्रिय हुन सफल भएको उनको भनाई छ । 

उनले भने, “आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरूमा पनि प्राथमिकता दिइएको छ । सुरूवाती चरणमा आइएमई लिमिटेडको यस्तो सम्भावना होला भनेर कसैले सोचेको थिएन् । अहिले यति लोकप्रिय हुन सफल भएको छ ।” 

सम्बन्धित समाचार