Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
आज सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो  भने अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । 

साथै, चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ । 

सम्बन्धित समाचार