Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

डाना कप २०२५ मा नेपाली ३ टोलीले सहभागिता जनाउने

डाना कप २०२५ मा नेपाली ३ टोलीले सहभागिता जनाउने

अर्थ प्लस
डाना कप २०२५ मा नेपाली ३ टोलीले सहभागिता जनाउने

मंगलबार, ३१ असार २०८२

काठमाडौं । औरियम एकेडेमीको नेतृत्वमा नेपालका ३ टोलीले डेनमार्कमा आयोजना हुने डाना कप २०२५ मा सहभागिता जनाउने भएका छन्।

डाना कपमा यसपटक रातो बंगला स्कुलका यु १२ ब्वाइज टोली र यु १४  गर्ल्स टोली तथा  संस्कृति इन्टरनेशनल स्कुलको यु १४ ब्वाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

IMG-20250715-WA0004-1024x654.jpg
undefined

औरियम एकेडेमी यो यात्राको प्रमुख संयोजन र व्यवस्थापनको भूमिकामा रहेको छ। स्पोर्ट्स फर मेन्टल हेल्थ र ग्रासरुट फुटबल विकास लाई प्राथमिकता दिँदै आएको औरियमले यस अभियानलाई अगाडि बढाएको छ।

अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगितामा ९० प्रतिशत भन्दा बढी टोली विदेशी रहने आयोजकले जनाएको छ। डाना कपमा ४५ राष्ट्रका ११ सय टोली सहभागी हुन्छन्।

सम्बन्धित समाचार