Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

एमाले सचिवालय बैठक बस्दै, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने

अर्थ प्लस
एमाले सचिवालय बैठक बस्दै, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने

विहीबार, ०१ साउन २०८२
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बताइएकाृ छ ।

आगामी भदौ २० देखि २२ गतेसम्म हुन लागेको विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रतिवेदन सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठकमा पेश गरिने एमालेले जनाएको छ।

सम्बन्धित समाचार