Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

नेपालमा टेलिग्राम बन्द गर्न प्राधिकरणको पत्राचार

नेपालमा टेलिग्राम बन्द गर्न प्राधिकरणको पत्राचार

अर्थ प्लस
नेपालमा टेलिग्राम बन्द गर्न प्राधिकरणको पत्राचार

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले टेलिग्रम बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाइ पत्रचार गरेको छ । 

टेलिग्राम मार्फत अनलाईन फ्रडको संख्या बढ्दै गएको र मनिलाउन्ड्रिङ जस्तो गम्भिर अपराधमा संलग्न भएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । 

सन् २०२४ मा एक संस्थाले गरेको अध्यायन अनुसार नेपालमा टेलिग्राम एप्स्का  ८ लाख प्रयोगकर्ता रहेको पाइएको थियो ।

telegram-ban-notice-1752842097

सम्बन्धित समाचार