Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी च्यासलमा भेट्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी च्यासलमा भेट्दै

अर्थ प्लस
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी च्यासलमा भेट्दै

आइतबार, ०४ साउन २०८२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले केन्द्रीय कार्यालय च्यासल जाँदैछन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी च्यासल जान लागेकी हुन् । दिउँसो ३ बजे पूर्वराष्ट्रपति भण्डारी च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच एमाले सचिवालय र पोलिटब्युरो बैठकमा आफ्नो सक्रिय राजनीति र पार्टी सदस्यता नवीकरणबारे उठेका विषयमा छलफल हुने बुझिएको छ ।

सम्बन्धित समाचार