Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरा प्रहरीको नियन्त्रणमा

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरा प्रहरीको नियन्त्रणमा

अर्थ प्लस
सुन तस्करी प्रकरणः पूर्वसभामुख महरा प्रहरीको नियन्त्रणमा

काठमाडौं, ५  चैत । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ । 

सम्बन्धित समाचार