Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौं महानगरको आग्रह

समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौं महानगरको आग्रह

अर्थ प्लस
समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौं महानगरको आग्रह

काठमाडौं, ५  चैत । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ 

पछिल्लो सयम ऋण नतिरे मिनाहा हुने भन्ने अफवाहका भरमा ऋणीहरूले ऋण नतिर्दा कारोबार प्रभावित हुने अवस्था बनेको भन्दै विभागले ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था भएकोप्रति समेत ध्यानाकर्षण गराएको छ । 

सम्बन्धित समाचार