Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

अर्थ प्लस
यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार कालीमाटीमा सबैभन्दा सस्तो लाम्चो भन्टा, तितो करेला र हाइब्रीड काक्रो रहेको छ । जसको मूल्य सबैभन्दा कम प्रतिकेजी १५ रुपैयाँ रहेको छ । यता, पार्सले सबैभन्दा महँगो रहेको छ । पार्सलेको औसत मूल्य प्रतिकेजी ११ रुपैयाँ तोकिएको छ भने सिताके च्याउ ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 

यसैगरी, ठुलो नेपाली गोलभेँडाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ ७५ पैसा, लोकल सानो गोलभेँडा २५ रुपैयाँ ७५ पैसा, टनेल सानो गोलभेँडा ३५ रुपैयाँ ६० पैसा, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३८ रुपैयाँ ५० पैसा, सेतो आलु ३१ रुपैयाँ, सुकेको प्याज ९भारतीय० ३७ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ २५ पैसा र तराई काउली ५६ रुपैयाँ २२ पैसा तोकिएको छ ।

सम्बन्धित समाचार