Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

अर्थ प्लस
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

आइतबार, १८ साउन २०८२ 
तनहुँ । तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

नारायणगढबाट गोर्खा जाँदै गरेको मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि  उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार  टोली परिचालन भएको उनले बताए । उनले क्षतिको विवरण प्राप्त भइनसकेको बताए ।

 

सम्बन्धित समाचार