Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ प्लस
बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं, ७ चैत । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोेबार भइरहेको छ ।

सम्बन्धित समाचार