Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

मानव अधिकार आयोगको टोली रविको अवस्था बुझ्न रुपन्देही कारागारमा

मानव अधिकार आयोगको टोली रविको अवस्था बुझ्न रुपन्देही कारागारमा

अर्थ प्लस
मानव अधिकार आयोगको टोली रविको अवस्था बुझ्न रुपन्देही कारागारमा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुपन्देही कारागार पुगेको छ । आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो ।

कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।

आयोगको टोलीले सभापति लामिछानेसँग छलफल गरेको छ ।

सम्बन्धित समाचार