Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

सरकारले एआई नीति स्वीकृत गर्‍यो, यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय (सूचीसहित)

सरकारले एआई नीति स्वीकृत गर्‍यो, यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय (सूचीसहित)

अर्थ प्लस
सरकारले एआई नीति स्वीकृत गर्‍यो, यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय (सूचीसहित)

काठमाडौं- सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ। 

मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

cabinet

cabinet 2

सम्बन्धित समाचार