Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर नहुने

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर नहुने

अर्थ प्लस
प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर नहुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। यससँगै आजका लागि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रस्नोत्तर कार्यक्रम स्थगित भएको छ।

प्रधानमन्त्री अस्वस्थ भएसँगै आजका लागि प्रतिनिधिसभा बैठकमा तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यसअघि कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राखिएको थियो ।

सम्बन्धित समाचार