काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।
उनले बुधबार नख्खु कारागारमा भेट गरेका हुन् । उनले आफ्नो मन्त्रिपरिषद्मा दुईपटक गृहमन्त्री भएकाल लामिछानेको अभिभावको हैसियले अवस्था बुझ्न गएको बताए ।
भैरहवामा नै हुँदा भेट्न खोजे पनि परिस्थिति नमिलेको सुनाए । भेटपछि प्रचण्डले रबि दुब्लाएको सुनाए ।
