Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा, डीडीसी कार्यालयमा धर्ना दिने

उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा, डीडीसी कार्यालयमा धर्ना दिने

अर्थ प्लस
उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा, डीडीसी कार्यालयमा धर्ना दिने

काठमाडौं । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् ।

आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा। भेषराज अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार