Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

हुन्डाईले विद्युतीय कारको बजार प्रवर्धनका लागि ५० अर्ब डलर लगानी गर्ने

हुन्डाईले विद्युतीय कारको बजार प्रवर्धनका लागि ५० अर्ब डलर लगानी गर्ने

अर्थ प्लस
हुन्डाईले विद्युतीय कारको बजार प्रवर्धनका लागि ५० अर्ब डलर लगानी गर्ने

काठमाडौँ, १४ चैत । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्धनका लागि लगानी गर्ने भएको छ । कम्पनीले ईभी गाडिको बजारका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको हो ।

हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । भविष्यको गतिशील परियोजनाहरुसहित कम्पनीले सवारी उत्पादनमा कुल लगानीको ६३ प्रतिशत हिस्सा लगानी गर्न लागेको हो ।

हुन्डाईले सन् २०३० सम्ममा दक्षिण कोरियामा वार्षिक विद्युतीय गाडी उत्पादन १५ लाख १० हजार युनिट पुर्याउने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार