Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

अर्थ प्लस
प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।
rajinama-1757407613.JPG

सम्बन्धित समाचार