Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह

आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह

अर्थ प्लस
आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह

काठमाडौं । आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक, राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायातबाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरू मंगलबार (भदौ २४) बैंक लुटपाटमा संलग्न भएका थिए । 

लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने, अराजक गतिविधि देखिएमा नेपाली सेनाको हटलाइन ९८६३०२९०२९ को ह्वाट्सएप तथा भाइबरमा मेसेज पठाउन नेपाली सेनाले आग्रह गरेको छ । 

सम्बन्धित समाचार