Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

७३ वर्षको इतिहासमा पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

७३ वर्षको इतिहासमा पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

अर्थ प्लस
७३ वर्षको इतिहासमा पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौँ । नेपालको न्यायिक इतिहासमा ७३ वर्ष पछि ३१ औँ पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त भएकी छन् ।  प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते श्री सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ।’

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गतेदेखि लागू हुने गरी दिएको राजीनामा राष्‍ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि बराल सिफारिस भएकी हुन्। महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो ।

sabita-bhandari_s4BDdaVlGz.jpg
undefined

सम्बन्धित समाचार