Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत १६ । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

आज मात्र सुनको मूल्य दुई हजार १०० रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य एक लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार