Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मनकामना केबलकार ३ दिनका लागि बन्द

मनकामना केबलकार ३ दिनका लागि बन्द

अर्थ प्लस
मनकामना केबलकार ३ दिनका लागि बन्द

काठमाडौं । मनकामना केबलकार तीन दिनका लागि बन्द गरिएको छ।

केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आज असोज १५ देखि १७ गतेसम्मका लागि केबलकार सेवा बन्द गरिएको जानकारी दिए। 

असोज १८ देखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ।

सम्बन्धित समाचार