Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पञ्चकन्या माई हाइड्रोपावरको माई सी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

पञ्चकन्या माई हाइड्रोपावरको माई सी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

अर्थ प्लस
पञ्चकन्या माई हाइड्रोपावरको माई सी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

काठमाडौं- पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई सी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ ।

केही दिन अघि आएको अविरल वर्षाको क्षतिका कारण उक्त आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । सो पश्चात लगातार दिन–रात नभनि मर्मर सम्भार कार्य सम्पन्न भएपछि आज बिहानबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जानकारी दिएको छ । 

साथै, सोही कम्पनीको अप्पर माई जलविद्युत आयाजनाको पनि मर्मर सम्भार भइरहेको र आगामी दुई दिन भित्र प्लान्ट सञ्चालन गर्न सकिने बताईएको छ ।

notice

सम्बन्धित समाचार